जल्नै त बनाएको यो मुटु
जति सक्छ अझै जलाउ ।
चित्तामा जलेर खरानी भए पनि
मेरो निम्ति कहिल्यै आँशु नखसाउ ।।
जति सक्छ अझै जलाउ ।
चित्तामा जलेर खरानी भए पनि
मेरो निम्ति कहिल्यै आँशु नखसाउ ।।
-TB Pakhrin
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment