आमाको काखमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Oct 31, 2012

आमाको काखमा


शिशिर आयो , सरर हावा , डाडा र पाखैमा 
नेपाल आमा , सम्झना बाकि , मर्न पाउ काखैमा |

साना र ठुला , कोहि हुनुहुन्न , आमाको काखमा 
सामन्ती जाली , बनाउछन कानुन , गरीब पाखामा |

भ्रस्ट र तस्कर , मासौ है अब , जनता उर्लेर 
दश धारा दुध , आमाको माया , बचाऊ , कुर्लेर |

टुक्रा र टुक्री , भत्काउन दिन्नौं , त्यो तिम्रो छातीलाई 
एक बनाई राखौं , नेपाली माटो , छोरा र नातीलाई |

डम्बर पौडेल 
चानुवा -८ धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here