मान्छेले आफैले नजान्दा दुःख पाउछन् । - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jan 22, 2013

demo-image

मान्छेले आफैले नजान्दा दुःख पाउछन् ।

Responsive Ads Here
परापुर्वकाल देखि आफ्नो पिता पुर्खाले मान्दै आएको कुल, पित्री, वायु र देवी देवताहरुलाई आजका युगका मानिसहरुले आधुनिक्ताको नाममा मान्न छाडेका छन् । २१ औं शताब्दीको यो युगमा धर्मसंग जोडिएका र मान्नु पर्ने कुराहरुलाई संस्कारसंग जोडिएको परम्परा मात्र हो भनेर ब्याख्या गरेको पाईन्छ । कारण यी चिजलाई अब मान्नुको कुनै अर्थ छैन किनकी यो युग वैज्ञानिक युग हो । त्यसैले वैज्ञानिकले गरेरका यस युग सम्मका चमत्कारी कार्यले पनि आजका मानिसहरुले त्यस्ता मान्नु पर्ने कुरालाई लत्याउदै आएका छन् । यसलाई स्वभाविक पनि ठान्छन् । त्यसैले मानिसहरु विस्तारै वैज्ञनिक चमत्कारी तिर विश्वास गरी रहेका छन् भने धर्म, आस्था प्रति अविश्वास बढि रहेको छ । त्यसैले आज सम्म मानिसहरुले मात्र होईन पृथ्वीमा भएका अन्य निरही प्राणीले समेत विभिन्न विनाशका कारण समस्या भोग्दै आएका छन् । यी सब हुनुको प्रमुख कारण हो पृथ्वीमा वैज्ञानिकले गरेको चमत्कारी कार्य र धर्म हो  जहाँ विकाश हुन्छ त्यहाँ विनाश निश्चित छ । मान्छे जति जति नास्तिक हुँदैछ र वैज्ञानिकले जति जति विकाश कार्यलाई तिव्रता दिदैंछ त्यति नै मात्रमा विनाश पनि जारी छ ।

-TB Pakhrin

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *