जाडोमा मुटु रोगीले ध्यान दिनु पर्ने कुराहरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 22, 2013

जाडोमा मुटु रोगीले ध्यान दिनु पर्ने कुराहरु


1. न्याना लुगा लगाएर मात्र घर बाहिर निस्कनुपर्छ ।

2. सिरेटोमा बस्नबाट जोगिनुपर्छ ।

3. शिरदेखि पाउसम्म ढाकेर बस्नुपर्छ ।

4. गरिष्ठ भोजन सेवन गर्नु हुन्न ।

5. पानी मज्जाले पिउने गर्नुपर्छ ।

6. व्यायाम गर्ने गर्नुपर्छ ।

7. शरीर तताउन एकै चोटि बढी श्रम गर्नु हुन्न ।

8. मद्यपान गर्नैपरे थोरै मात्र गर्नुपर्छ ।

9. धूमपान गर्दै गर्नु हुन्न ।

10. मर्निङवाकमा निस्कनु हुन्न ।

-TB Pakhrin

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here