१. पुरुषार्थी व्यक्ति उद्यमशिल हुन्छन् । कुनै पनि अवसरको ईन्तजार गर्दैनन् । आफ्नो लागि आफ्नो
आफै अवसर बनाउछन् र आफ्नो भाग्यको निर्माण स्वयं आफै गर्छन् ।
२. अल्छी व्यक्ति भाग्यमा भरोसा गर्छन् र सदैव राम्रो अवसरको ईन्तजार बस्छन् ।
३. हामी कुन श्रेणीको व्यक्ति बन्न चाहान्छौं यसको निर्णय स्वयं हामीलाई नै लिनु पर्छ ।
यस्को लागि भगवानले हामीलाई विवेकरुपी मार्गदर्शक प्रदान गर्नु भएको छ ।
-TB Pakhrin

No comments:
Post a Comment