गीत - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Oct 17, 2014

demo-image

गीत

Responsive Ads Here

आज फेरि सुस्तरी, तिम्रो याद आयो,
बेहिसाब परेलीमा, बर्षात आयो ।

भुलाएर तिमी अनि, दुनिया यो तिम्रो,
हासेको थे आनायासै, आहट आयो ।

जाँदै थिए जलाइ, चिता सम्झनाको,
मरेका ती याद उठी, आवाज आयो ।

कसोरी भुलाउ म, अशिम ती चहेरा,
झझल्कोमा याद बोकि, बैशाख आयो ।

बियोग छल्न भनी, ओझेल म हुँदै थे,
बेहोसी मै दिल बिच, दस्तक आयो ।

शब्दः बाबु थापा

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *