- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 22, 2014

गीत
अाउछ किन याद  तिम्राे, तिम्ले माया मारे पछि,
बिर्सनलाई गाह्राे रै छ, पैलाे माया छुटे पछि ।

भन सानु तिमी अाफै, अाखिर गल्ती के मा थियाे,
अरुकाे भरमा परी, तिम्ले मलाई छाडि गयाे ।
जे हुनु त भै सक्याे, भन कसलाई दाेष दिउ,
बिना कारण सजाई पाए, भन म कसरी जिउ ।

केटीः संगै जिउछु भनेकाे थे, वैरीकाे अाँखा लाग्याे,
तिम्राे साथ छाेडिन्न थे, तिम्लाई छाडी जानु परयाे ।
जे हुनु त भै सक्याे, राेई कराई केही हुन्न,
अर्काे जन्म तिम्रै लागि, मन कतै अरु लान्न ।
-----------------------------------------------------
शब्दः टिबि पाख्रिन

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here