बेहाेस अवस्थामा भेटएकाे किशाेरी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jun 13, 2015

demo-image

बेहाेस अवस्थामा भेटएकाे किशाेरी

Responsive Ads Here
IMG_20150613_114614
             काठमाडाै‌ २०७२ जेष्ठ ३० शनिबार
           चिन्नु हुन्छ? नाम थर नखुलेका अन्दाजी १३/१४ बर्ष की किशाेरी बेहाेस अवस्थामा कल‌की स्थित अाकासे पुलकाे भरयाङ भेटियाे । बल्ल तल्ल हाेसमा अाए पछि जुस किनेर ख्वाइयाे । धेरै दिनकाे भाेकाे हुनु पर्छ शायद केही बाेल्न सकि रहेकाे थिएन । अलि हाेसमा अाए पछि साेधेका थियाै । नाम के हाे? घर कहाँ हाे? परिवारमा काे काे छन? नाम बताएन घर चै मन्थली बसपार्क, दाेलखा । परिवारमा काेही छैन बुवाकाे चै उपचारकाे क्रममा हस्पिटल मृत्यु भएकाे रहेछ । कठै बरा । हाे न हार दैव नटार भने झै सबैलाइ एकदिन जान नै छ फरक यति मात्र हाे ढिलाे चाँडाे । 

               
                 त्यस पछि ट्राफिक प्रहरी र वरपरमा भएका साथीभाइ र दिदीबहिनीहरुकाे काे सहयाेगमा हामीले सुरक्षित स्थान उसलाइ राखेउ । त्यसै गरी केही रकम पनि जुटाइ दिएका छाै‌ उसलाइ घरसम्म पुग्नकाे लागि । अाशा छ सकुल घरमा पुग्ने छन् । उसले भएका अाफ्ना अाफन्तकाे अाश्रय पाउने छ ।
सेवा नै धर्म हाे । मरे पछि बाेकेर लानु केही छैन ।
                                                                                                                        श्राेतः टिबि पाख्रिन "तुलसी" 

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *