तिमी रुदा म पनि हासेको छैन साचो हो अरुलाई माया साचेको छैन | मुटु भित्र हरपल तिम्रो नै छ छायाँ तिमी नै हौ हृदयमा अरु बाचेको छैन | सपनी या बिपनी तिमी भित्रै हुन्छु नसोचे हुन्छ माया अन्त टासेको छैन | तिमी हिड्ने यो मायाको फुलबारी कसैसंगको अधुरो प्रेमले मासेको छैन | भन्छु माया युग युगलाई हो जहाँ जाऊ तिमी माया नासेको छैन | डम्बर पौडेल चानुवा-८ ,धनकुटा
No comments:
Post a Comment