एसएलसी नतिजा अब दुई दिनभित्र - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jun 18, 2015

demo-image

एसएलसी नतिजा अब दुई दिनभित्र

Responsive Ads Here
२०७२ असार ३
           परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छापिएकाे छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ ।
           परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं । काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं ।’

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *