नेपाल विज्ञापन संघले आगामी भदौमा आयोजना
गर्न लागेको नबौं कृति अवार्डको मुख्य प्रायोजक चौधरी ग्रुपसँग सम्झौता
गरेको छ । अवार्डमा २६ वटा विज्ञापन एजेन्सीहरूले भाग लिने र २४ विभिन्न
विज्ञापनका विधालाई प्रतिस्पर्धा गरी पुरस्कृत गरिने संघले जनाएको छ ।
विज्ञापनका सिर्जनालाई सम्मान गर्ने कार्यक्रम विज्ञापन क्षेत्रको मात्र
नभई सम्पूर्ण मिडिया र विज्ञापनदाताहरूको सामूहिक उत्सव भएको संघले जनाएको छ
।
Post Top Ad
Responsive Ads Here
Jun 11, 2017

कृति अवार्ड भदौमा हुने
Tags
# राष्ट्रिय
Share This

About मेराे चाैतारी
राष्ट्रिय
Labels:
राष्ट्रिय
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment