प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे बधाई - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 6, 2017

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे बधाई

 
 
 
नवनिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै मोदीले टेलिफोन गरी देउवालाई कार्यकाल सफलताको शुभकामना दिनुभएको देउवाका सहयोग बद्री सिग्देलले जानकारी दिनुभयो । 
 
सो क्रममा मोदीले देउवको कार्यकालमा नेपाल र भारतबीचको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो । नेपालमा शान्ति, स्थायीत्व र बिकासका लागि भारतीय सुभेक्षा सधै रहने भन्दै मोदीले हरेक प्रकारको सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here