दुर्गमको उपचार पायक पर्ने ठाउँबाट - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 18, 2017

दुर्गमको उपचार पायक पर्ने ठाउँबाट

संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थय सेवा प्रणालीको संरचनामा हेरफेर गरिएको हो ।

गगन थापा स्वास्थ्य मन्त्री भएका बेला तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि प्रदेश वा केन्द्र धाउनु पर्ने छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here