भक्तपुरको सल्लाघारी २ स्थित यती कार्पेटको
कारखानामा आगलागी भएको छ । गएराति साढे ११ बजेदेखि लागेको आगो अझै
नियन्त्रणमा लिन सकिएको छैन ।
स्थानीय बासिन्दा,सुरक्षाकर्मी र काठमाण्डौ,
भक्तपूर र ललितपूरका ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भैरहेको
जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन ।
No comments:
Post a Comment