खोटाङमा अहिलेसम्ममा करिब ४० प्रतिशत मतदान - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 28, 2017

खोटाङमा अहिलेसम्ममा करिब ४० प्रतिशत मतदान

खोटाङमा अहिलेसम्ममा करिब ४० प्रतिशत मतदान सकिएको छ । दिउँसो १ बजेसम्ममा दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ। 
७९ वडाको १७३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लामा १ लाख १५ हजार ६४४ मतदाता छन् । 
मतदानमा सर्वसाधारणको उल्लासमय सहभागिता रहेको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वाताबरणमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here