प्रहरीको गाडी दुर्घटना दुई जना घाइते - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 28, 2017

प्रहरीको गाडी दुर्घटना दुई जना घाइते

कैलालीमा प्रहरीको गाडी दुर्घटनामा हुँदा दुई जना घाइते भएका छन्। निर्वाचन सुरक्षा गस्तीका क्रममा बुधबार बिहान कैलालीको सहजपुरमा से १ ख १५०३ नम्बरको प्रहरीको गाडी दुर्घटनाग्रस्त भएको हो। 

एक प्रहरीको हातमा चोट लागेको र अर्का प्रहरी जवान सामान्य घाइते भएको प्रहरीको भनाइ छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here