महोत्तरी गाउँपालिका-१ पर्सामा एक जनाको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार २२ वर्षीय नजाम नदाफको घाँटी रेटेर हत्या भएको हो। शनिबार साँझ ७ बजेतिर घरबाट निस्किएका नदाफको आज बिहान जलेश्वर-जनकपुर सडखणढडको कुटनेश्वरी नदीको बाँधमा शव फेला परेको थियो।
उनी पाँच महिनाअघि मात्र विदेशबाट फर्किएका
थिए। जिल्ला प्रहरीका कार्यालयका एसपी रजकुमार लम्सालले घटनाबारे अनुसन्धान
भइरहेको जानकारी दिए।
No comments:
Post a Comment