दोस्रो चरणको स्थानीय तहको निर्वाचन विहान ७ बजेदेखि मतदान सुरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jun 28, 2017

demo-image

दोस्रो चरणको स्थानीय तहको निर्वाचन विहान ७ बजेदेखि मतदान सुरु

Responsive Ads Here
 .com/blogger_img_proxy/


दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान गर्न विहान ५ बजे देखि नै मतदाता लाईनमा बसेको हाम्रा प्रतिनिधिले जनाएका छन् । विभिन्न ठाउँमा बर्षातका कारण निर्वाचन केही प्रभावित हुने देखिएपनि मतदाता बर्षाको पर्वाह नै नगरी मतदानका लागि लाईनमा बसेका छन ।   
आज प्रदेश नं. १, ५ र ७ मा निर्वाचन हुँदैछ । ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्रको व्यबस्था गरिएको छ ।  मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ । 
स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो ।   स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान गर्न विहान ५ बजे देखि नै मतदाता लाईनमा बसेको हाम्रा प्रतिनिधिले जनाएका छन् । विभिन्न ठाउँमा बर्षातका कारण निर्वाचन केही प्रभावित हुने देखिएपनि मतदाता बर्षाको पर्वाह नै नगरी मतदानका लागि लाईनमा बसेका छन ।

.com/blogger_img_proxy/आज प्रदेश नं. १, ५ र ७ मा निर्वाचन हुँदैछ । ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्रको व्यबस्था गरिएको छ ।
.com/blogger_img_proxy/
मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ । स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो ।
.com/blogger_img_proxy/
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *