भरतपुर ‘मतगणना विवाद प्रकरण’ सर्वोच्च अदालतमा विचाराधीन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 11, 2017

भरतपुर ‘मतगणना विवाद प्रकरण’ सर्वोच्च अदालतमा विचाराधीन

 


सर्वोच्च अदालतमा विचाराधीन भरतपुर महानगरपालिकाको ‘मतगणना विवाद प्रकरण’ आइतबार हेर्न नभ्याइने भएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसार श्रेष्ठ र प्रकाशमान सिंह राउतको पेशीमा इजलाशमा गुञ्जमान विश्वकर्मा सहितले दायर गरेको रिट निवेदन पेशीसूचीमा रहेनपनि इजलाशले ‘हेर्न नभ्याइने’ जनाएको छ ।

यसअघि चोलेन्द्रशम्सेर राणाको एकल इजलासले भरतपुर प्रकरणमा निर्वाचन आयोगले दिएको आदेश यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here