मिर्गौला रोगी विना राईलाइ बसाहा सेवा समाजको आर्थिक सहयोग - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 7, 2017

मिर्गौला रोगी विना राईलाइ बसाहा सेवा समाजको आर्थिक सहयोग

 


बसाहा सेवा समाज बेलायतले उदयपुरकी मिर्गौला पीडित विना राईलाई उपचारका लागि एक लाख ३२ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

मिर्गौला रोगबाट पीडित राईको श्रीमान ज्ञानबहादुर राईलाई मंगलबार बसाहा सेवा समाज काठमाडौंले सहयोग रकम हस्तान्तरण गरेको हो । राईको परिवारलाई उपचारका लागि बेलायतमा बसोबास गर्दै आएका नेपाली बेलायती सैनिकहरुले आर्थिक सहायता उपलब्ध गराएका हुन् ।

विरामी राईको ६ महिनादेखि काठमाडौंको बीर अस्पतालमा उपचार भइरहेको छ । उनको दुबै मिर्गौलामा समस्या देखिएको श्रीमान ज्ञानबहादुरले बताए । बसाहा सेवा समाज बेलायतले लगातार सामाजिक कार्यमा सहयोग पुर्‍याउँदै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here