यात्रुबाहक बस दुर्घटना - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 7, 2017

demo-image

यात्रुबाहक बस दुर्घटना

Responsive Ads Here
महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो ।  बस सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका छन् ।  घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।  बस दुर्घटनाको कारण अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।
बैतडी : महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो ।
बस सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका छन् ।
घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभएको छ । घाइतेमध्ये एकजनाको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।

अहिले पाटनमा समान्य उपचार पछि बढी घाइतेलाई अन्यत्र रिफर तयारी भइरहेको समेत उहाँले बताउनुभयो । बस दुर्घटनाको कारण अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।
बैतडी : महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका छन् । घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभएको छ । घाइतेमध्ये एकजनाको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो । अहिले पाटनमा समान्य उपचार पछि बढी घाइतेलाई अन्यत्र रिफर तयारी भइरहेको समेत उहाँले बताउनुभयो । बस दुर्घटनाको कारण अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *