राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजय - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 4, 2017

demo-image

राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजय

Responsive Ads Here
दाङ- स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका अध्यक्षका उम्मेदवार नुमानन्द सुवेदीले चार हजार ७९७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार श्यामेस चौधरीले तीन हजार ९४२ मत प्राप्त गरे।  

उपाध्यक्षमा कांग्रेसका जगदम्बाकुमारी चौधरीले चार हजार ५८२ मत प्राप्त गरी विजय भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिमाली न्यौपानेले चार हजार ४४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *