धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले निर्वाचित - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 1, 2017

demo-image

धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले निर्वाचित

Responsive Ads Here
धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ प्राप्त गरेका छन्। 

त्यस्तै, उपाध्यक्षमा एमालेकी यज्ञकुमारी रुचाल तीन हजार ६९६ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *