योग्य विद्यार्थीलाई भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 8, 2017

demo-image

योग्य विद्यार्थीलाई भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज

Responsive Ads Here
.com/blogger_img_proxy/

सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (एमडी एमएस, एमडीएस) का लागि छनोट भएका योग्य विद्यार्थीलाई भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको साझा प्रवेश परीक्षाको योग्यताक्रममा छानिएर 'ओपन हाउस काउन्सिलिङ'बाट समेत छनोट भएका विद्यार्थीलाई मेडिकल कलेजले भर्ना लिन नमानेपछि लामो समयदेखि विवाद हुँदै आएको छ।
उक्त विषय संस्थान आफैंले सल्टाउन नसकेपछि सरकारले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई मेडिकल कलेजले कानुनबमोजिम काम नगरे सम्बन्धन खारेज गर्ने प्रक्रियासमेत अघि बढाउन निर्देशन दिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *