
गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । साउन एक महिनामा स्क्रबटाइफसबाट ७९ जना प्रभावित भएकोमा यस वर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको बताए । केसीकाअनुसार उक्त रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया....
No comments:
Post a Comment