नेकपा एमालेको मुख्य उदेश्य वीरगंज महानगरको विकास - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 1, 2017

नेकपा एमालेको मुख्य उदेश्य वीरगंज महानगरको विकास


वीरगंज, नेपाल कम्युनिष्ट पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. १८ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेकपा एमालेका जिल्ला संयोजक प्रभु हजराले नेकपा एमाले मधेसी जनताको भलो गर्ने पार्टी भएकोले सबैले असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

1 comment:

  1. What is the Best Casino (with All Bonuses) and How to Play?
    No 김해 출장마사지 bonus codes and promo codes are necessary to try 당진 출장마사지 out the casino slots, blackjack, 익산 출장샵 and 김포 출장마사지 video poker 구리 출장안마 games. How do I earn money from slots?

    ReplyDelete

Post Bottom Ad

Responsive Ads Here