अमेरिकी र थाइल्याण्डका राजदूतले प्रधानमन्त्रीलाई भेट्दै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

अमेरिकी र थाइल्याण्डका राजदूतले प्रधानमन्त्रीलाई भेट्दै



jhoomkaकाठमाण्डौ, माघ १८ (झुम्का डटकम), नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसि र थाइल्याण्डका राजदूत मारिस सांगिम्पोङ्गसाले आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ ।
अमरिकी राजदूत डेलिसीले बिहान १० बजे र थाइल्याण्डका राजदूत सांगिम्पोङ्साले मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री भट्टराईसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको आपसीसम्बन्ध लगायतका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भेटमा दुबै राजदूतले शान्ति र प्रक्रिया र संविधान लेखन कार्यमा भैरहेको प्रगतीको बारेमा सरकारको तर्फबाट जानकारी लिने बताइएको

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here