आजको तपाईंको राशिफल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

आजको तपाईंको राशिफल

२०६८ साल, माघ १८ गते, बुधवार

मेष (चू चे चो ला ली लु ले लो अ)
परिवारमा निर्माण कार्यको योजना बन्नेछ।
जीवनसाथी को सहयोग मिलि रहनेछ। धर्म-
कर्ममा रुचि बढ़नेछ। सन्तानको ध्यान राख्नु
होला।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
अर्थलाभको साथसाथ पदोन्नति हुन सक्छ।
उचित समयको लाभ लिन
तपाईँको विवेकमा निर्भर गर्छ। व्यवसाय
रोजगारको नयाँ अवसर मिल्नेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)
तपाईँको प्रभावमा वृद्धि हुनेछ।
समाजमा प्रतिस्ठा बढ़नेछ। उत्साह बढ़नेछ।
परिवारको साथमा नजिकैको यात्रा हुने
रमाईलो.कम संभावना छ। संतानको कार्यमा यश
मिल्नेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
कार्यमा सफलता मिल्ने योग छ। विश्वास पात्र
व्यक्तिको सल्लाह उपयोगी होला। धन लाभ
हुनेछ। अनावश्यक खर्चमा नियंत्रण राख्नु होला।

सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्यस्थलमा सतर्कतापूर्वक कार्य गर्नु होला।
नयाँ कार्यको कुनैपनि निर्णय
नगर्दा हितकारी होला।
स्वास्थ्यको संबंधमा चिंता लागी रहनेछ।
मित्रजनको सहयोग प्राप्त होला।

कन्या (टो प पी पु ष ण ठ पे मो)
शत्रु पक्ष नरम हुनेछन। घर-परिवारमा मंगलमय
कार्य प्रति विचार होला।
संतानको उनिहरुको कार्यमा सफलता प्राप्त
हुनेछ। वाहन सुखमा वृद्धि होला।

तुला (र री रु रे रो ता ती तू ते)
घर-परिवारमा प्रसन्नता बनी रहनेछ।
उत्साहमा वृद्धि होला।
रोकिएको कार्यमा गति आउनेछ। उच्च
अधिकारिहरु संग संपर्क बढ़नेछ। प्रयाससार्थक
हुनेछ।

वृश्चिक (तो ना नी नु ने नो या यि यु)
कारोबारमा कुनै नवीन कार्ययोजना बन्नेछ।
परिवारमा मेलमिलाप बनाई राख्नुहोला।
अध्यापन हेतु समय उत्तम रहनेछ।
राम्रो समयको लाभ उठाउनुहोस।

धनु (य यो भा भी भू ध फा ढ भे)
वाहन सुखमा कमी होला। मनमा उदासीपन
बनी रहने। उत्साहमा कमी आउने छ।
कारोबारमा नयाँ विस्तार नगर्नु होला।
आर्थिक पक्ष कमजोर हुने देखिएको छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
रोकिएको कामलाई मन लगाएर मात्रपूर्ण
हुनेछ। समय अनुकूल छ। आर्थिक पक्ष मजबूत होला।
मनमा विश्वास बढ़नेछ। उन्नतिको अवसर
प्राप्त हुनेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
निर्णय लिग्ने क्षमता बढ़नेछ।
आत्मीयजनोंको सहयोग प्राप्त होला।
लाभकारी स्थितिको निर्माण हुनेछ।
परिश्रमको लाभ प्राप्त होला।

मीन (दि दू थ भ ञ दे दो चा ची)
स्वास्थ्यमा सुधार को योग छ।
कार्यमा गति आउनेछ। कुनै विशेष
कार्यको लागी यात्रा हुन सक्छ।
रोजगारको अवसर प्राप्त हुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here