नेपाल आयल निगमले आफै ग्याँस बेच्ने तयारी गर्दै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

नेपाल आयल निगमले आफै ग्याँस बेच्ने तयारी गर्दै



jhoomkaकाठमाडौं, माघ १८ (झुम्का डटकम), नेपाल आयल निगम आफैंले खाना पकाउने एलपी ग्याँस बिक्रि–वितरण गर्ने तयारी गरेको छ । निगमले पहिलो पटक उपत्यकाको ४ स्थानबाट ग्याँस विक्रि गर्ने तयारी गरेको बुझिएको छ ।
निगमले उद्योगी–व्यापारीले कालाबजारी गर्ने गरेको व्यापक जनगुनासो आएपछि आफैले ग्याँस विक्रि गर्ने तयारी गरेको हो । पहिलो चरणमा निगमले काठमाडौंमा २, भक्तपूर र ललितपूरको १–१ स्थानबाट ग्याँस विक्रि गर्ने तयारी गरेको निगमले सुत्रले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here