अष्ट्रेलियाका लागि डेविड हसिले सर्वाधि ७२ रन बनाए । फोरेस्टले ६६ रनको योगदान दिए । भारतका उमेश यादव र विनयकुमारले २–२ विकेट हात पारे ।
यसैबीच आजको खेलमा ‘मास्टर ब्लास्टर’ सचिन तेल्दुरकर नखेल्ने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment