घरबहाल कर उठाउन अर्थमन्त्रीको निर्देशन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 12, 2012

घरबहाल कर उठाउन अर्थमन्त्रीको निर्देशन

jhoomkaकाठमाडौं,माघ २९ l 
अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयका कर्मचारीलाई घरबहाल कर बढी उठाउन निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित विभिन्न महाशाखा र विभाग प्रमुखहरुसँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले घरबहाल बाट उठ्ने कर नउठेकोले यसलाई उठाउन निर्देशन दिएका हुन् । 
मन्त्री पुनले राजश्व अनुसन्धानको क्रममा कम खर्चिलो र बढी परिमाण आउने काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । महाशाखा र विभागको कामबाट आफु सन्तुष्ट रहेको अर्थमन्त्रीको भनाई छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here