शुष्माले देखाए पछि... - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

शुष्माले देखाए पछि...

उध्रेको चोली आईटम गर्ल नायिका शुष्मा कार्कीको चर्चा अहिले व्यापकै छ । लूटको आईटम गीतले भन्दा बढि चर्चा अहिले उनले लगाएको भित्री कपडाको छ । चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको 'रिमिक्स धमाका– ४' कार्यक्रममा मलेसिया आएकी शुष्मा उध्रेको चोलीमा यसरी उत्तेजक डान्स गरिन् कि आफ्नो भित्री कपडा (पेन्टी) देखिएको समेत चाल पाईनन् । मोबाईलबाट खिचेको प्रस्तुत तस्विर अहिले फेसबुकको वालहरूमा छ्याप्छयाप्ती भएका छन् भने कमेन्ट गर्नेहरूको पनि ओईरो लागेको छ । ग्ल्यामरस एण्ड सेक्सी नायिका कार्कीको उक्त उत्तेजक तस्विरले उध्रेको चोलीसँगै उनलाई पुन: एकपटक चर्चामा ल्याएको छ । उध्रेको चोलीको चर्चा सकारात्मक थियो भने यो तस्विरको चर्चा नकारात्म रूपमा फैलिएको छ । सो तस्विर सुनियोजित थियो या डान्सको चक्करमा झुक्किएर देखिएको हो ? प्रश्न उनै सेक्सी नायिकालाई !

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here