तर सेफ सेक्सलाई प्रोमोट गर्न मेला नै आयोजना गर्ने चलन भने ४ वर्षअघि मात्र सुरु भएको हो । विश्वमा पहिलोपटक इजरायलमा सन् २००८ मा यस्तो मेलाको आयोजना भएको थियो ।
उक्त सेक्स फेस्टिभलमा सेक्स सँग सम्बन्धित धेरै सामाग्री, पत्रपत्रिका, क्रिम पाउडर लगायतका सामाग्री प्रदर्शन गरिएको थियो भने सेक्स विज्ञहरुले सेक्स थेरापीको प्रदर्शन समेत गरेका थिए ।
मेलामा यौन स्वास्थ्य, यौन सन्तुष्टिको प्राप्ति लगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
सेक्सटिभल नाम दिइएको उक्त मेलाबाट हजारौँ मानिसले लाभ प्राप्त गरेका थिए । हेरौँ मेलामा देखाइएको एक भिडियो
No comments:
Post a Comment