काठमाण्डौं,१९ माघ l पपुआ न्यू गिनीको तटीय बन्दरगाह किंबेबाट हिडेको ३५० यात्रु बोकेको जहाज पपुआ न्यू गिनीमा बेपत्ता भएको छ । बिहीवार विहान सहयोगको लागि अन्तिम पटक सम्र्पक गरेको उक्त जहाज सो समय पश्चात सम्र्पक बिहीन छ। पपुआ न्यू गिनीका अधिकारीहरु यसको व्यापक खोजीमा जुटीसकेको समाचार बीबीसी डटकमले जनाएको छ ।
Post Top Ad
Responsive Ads Here
Feb 2, 2012

३५० यात्रु बोकेको जहाज पपुआ न्यू गिनीमा बेपत्ता
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment