अजम्बरी माया दिन्छु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 7, 2012

अजम्बरी माया दिन्छु

















आउछौं भनि देउरालीमा , बाटो हेरी बसीरहे 
दीलको माया पोख्छु भनि , मन भरि साचि रहे |

रातो सारी चौबन्दीमा , दोबाटोमा देखे पछि 
खुशीले मन खुल्यो राजै , मिठो मुस्कान हासे पछि 
रुप रंग साह्रै राम्रो , मायालु छ बानि 
तिम्रो मेरो जिन्दगीको , लामो चिना जानी |
अब नजाउ टाढा छोडि , बिछोडको कुम्लो बोकी 
जुनी जुनी राख्छु राजै , चोखो माया भित्र छोपि 
फुलबारी कै सुन्दर फुल झैँ , दिलकी रानी पाए पछि
अजम्बरी माया दिन्छु , जीबन साथी भए पछि |

डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here