धादिङको पेडा गाविसस्थित बेल्खुमा यात्रुबस र ट्रक ठोकिएर दुर्घटना हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई सशस्त्र प्रहरी गजुरीको टोलीले काठमाडौं ल्याउंदै छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बस काठमाडौंबाट कटारी जांदै थियो भने ट्रक नारायणघाटबाट काठमाडौं आउँदै थियो । दुईटै गाडी सडकमा पल्टँदा राजमार्गको यातायात प्रभावित बनेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग खुलाउने प्रयास भैरहेको छ । अरु घाइतेको गजुरीमा उपचार भैरहेको छ ।
Post Top Ad
Responsive Ads Here
Feb 2, 2012

यात्रुबस र ट्रक एकआपसमा ठोक्किदा १५ जनाभन्दा बढी घाइते
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment