नेपाल बार एसोसिएसनले संविधान समयमै बनाउन आज संविधानसभा घेराउ कार्यक्रम राखेको छ । जनतालाई दिएको प्रतिबद्धताअनुसार समयमै संविधान बनाउन दबाबका लागि संविधानसभा घेराउ गर्न लागिएको वारका महासचिव विजयप्रसाद मिश्र जानकारी दिनुभयो । बारले यसअघि कालो पट्टी बाँधेर विरोध गर्ने, लालटिन बालेर संविधान खोज्ने, -यालीलगायत दबाबमूलक कार्यक्रम गरेको थियो । समयमै लोकतान्त्रिक ढंगबाट संविधान बनाउन दबाब दिने हिसावले कार्यक्रम राखेको बारले जनाएको छ ।
Post Top Ad
Responsive Ads Here
Feb 3, 2012

नेपाल बार एसोसिएसनले आज संविधानसभा घेराउ गर्ने
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment