क्यासिनो भेनस बन्द - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 3, 2012

क्यासिनो भेनस बन्द

व्यस्थापन र मजदुरबीच विवाद उत्पन्न भएपछि पाँचतारे होटेल मल्ल परिसरमा रहेको क्यासिनो भेनस बन्द गरिएको छ । क्यासिनौमै काम गर्ने केही मजदुरले डेपुटी जनरल म्यानेज, डिजिएम भविश्वर अर्याललाई १५ घण्टा नियन्त्रणमा लिएर कुटपिट गरेपछि व्यस्थापनले क्यासिनो बन्द गरेको हो । डिजिएमलाई कुटपटि गरेपछि मजदुर काममा आउन छाडेको र कयासिनो बन्द गर्नुपरेको व्यवस्थापनको भनाइ छ । करिब ६० जना मजदुरले अस्ती १२ बजेदेखि अर्याललाई नियन्त्रणमा लिएर क्यान्टिनमा थुनेका थिए । विहीबार विहान ३ बजेसम्म मानिसक तनावका साथै कुटपीट गर्दा अर्यालको टाउकोमा चोट लागेको बताइएको छ । प्रहरीले उद्धार गरेपछि अस्पताल लगेर उपचार गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here