मैदानमा झडप सुरु भएपछि पाहुना टोली अल आहलीका खेलाडीहरुलाई सैनिक विमानमार्फत राजधानी कायरोस्थित सैन्य शिविर पु-याईएको थियो । ईजीप्टका सरकारी अधिकारीहरुले यो झपडलाई राष्ट्रिय फुटबल खेलको ईतीहासकै दुखद घटना बताएका छन् । घटनाले ईजीप्टको कमजोर सुरक्षा अवस्थालाई पनि उजागर गरेको छ । गत वर्ष होस्नी मुबारकको शाशन विरुद्ध भएको सफल विद्रोहपछि ईजिप्टमा प्रहरीको मनोबल निकै गिरेको बताईन्छ । यसैको कारण पनि रंगशालामा व्यापक प्रहरी उपस्थित हुँदासमेत संभावित झडप नियन्त्रण गर्न प्रहरी असफल भएको बिबिसीले जनाएको छ ।

No comments:
Post a Comment