प्रधानमन्त्रीले आज साना दलसँग छलफल गर्दे - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

प्रधानमन्त्रीले आज साना दलसँग छलफल गर्दे


jhoomka









काठमाण्डौ, माघ १९ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज साना राजनैतिक दलसंग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि उहाँले आज विहान ११ बजे साना राजनैतिक दलका नेताहरुलाई सिंहदरवारमा बोलाऊनु भएको छ । पछिल्लो समय विकसित राजनैतिक अवस्था र संविधान निर्माणमा एक भएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रिको निजि सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेस र नेकपा एमाले जनसत्ताको कामलाई मान्यता दिने सरकारी निर्णय विरुद्ध लागेका वेला प्रधानमन्त्रीले साना दलसंग छलफल गर्न लाग्नुभएको हो । भेटघाटका क्रममा ऊहाले अहिलेको राजनैतिक गतिरोधलाई कसरी हटाऊन सकिन्छ भन्ने विषयमा समेत छलफल गर्नुहुने बताईएको छ

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here