पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध आन्दोलित विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि राजधानीको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । विद्यार्थीले सडकमा टायर बाली यातायात आवागमन अबरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धिपछि विद्यार्थीहरु आन्दोलित भएकामा सरकारले केही मूल्य घटाएको थियो तर विद्यार्थीहरुले पुरै मुल्य घटाउनु पर्ने र कालाबजारी अन्त्य हुनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका हुन् । यसैबीच आजदेअि विद्यार्थीहरुले कालाबजारी गर्नेहरुको भण्डारमा छापा मार्ने घोषणा गरेका छन् ।
Post Top Ad
Responsive Ads Here
Feb 2, 2012

मूल्यबृद्धि विरुद्ध आन्दोलित विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment