जीबन तिम्रै भो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 13, 2012

जीबन तिम्रै भो


हिरा मोती छैन मेरो , चोखो माया हो 
एक छिनलाई हैन माया , जीबन भरि भो |

महल छैन बस्नलाई , खरको छाप्रो हो 
ढिडो रोटो खाउ साथै , टाढा जान्न बरु भो |
राम्रो सँग कुरा बुझ्नु , मेरो बिस्वाश हो 
जति दुख परे परोस , जीबन तिम्रै भो |
फुल गासि माला उने , तिम्रै लागि हो 
जीन्दगी त घाम छायाँ , तिम्रै जिम्मा भो |

डम्बर पौडेल 
चानुवा -८ , धनकुटा 
हाल :- कतार 
(पुरानो कबिताको डायरीबाट .........)

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here