तिम्रो मेरो साथ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

तिम्रो मेरो साथ













एउटा हात तिमी देऊ , अर्को मेरो हात
नटुटोस है जीबन भरि , तिरो मेरो साथ
नरित्तियोस माया पनि , छाती भित्र टासेर
बसेको छु माया म त , देवी देउता भाकेर |

तिम्रो हासो मुस्कानसंग , माया मिठो साँचेर
फुल जस्तै फुल्नु पर्छ , सँग सँगै बाचेर
हृदयमा रानी ठान्छु , मनमा राख म राजा
जिन्दगी नै बराबरी , जीबन भो लौ साझा |

फुलबारीको फुल जस्तै , सुभास दिई छाउनु
दुई दिनको जिन्दगी हो , फेरी कहाँ पाउनु
नसाच्नु रीस राग , हुनु असल ज्ञानी
समाजमा मिली बस्नु , भन्छन भाग्यमानी |

डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here