काठमाण्डौ, माघ १९ । नेपाल उद्योग वाणिज्य महासंघ बर्दियाको आह्वानमा आज बर्दियाको गुलरिया बजार बन्द भएको छ । बर्दियामा विभिन्न भूमिगत संगठनहरुले बम विस्फोट, चन्दा आतंक मच्चाईरहेको भन्दै त्यसको विरोधमा उद्योग वाणिज्य संघ बर्दियाले बजार बन्दको आह्वान गरेको हो ।। विगत केही वर्षयता बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा विभिन्न भूमिगत संगठनहरुले बम तथा चन्दा आतंक फैलाएका छन् । भूमिगत संगठनले स्थानीय व्यापारीहरुसँग मोटो रकम चन्दा माग्ने तथा नदिए ज्यानै लिनेधम्की दिएपछि व्यापारीहरु थप पीडित बनेका हुन् ।
Post Top Ad
Responsive Ads Here
Feb 2, 2012

‘बम तथा चन्दा आतंक’का विरुद्ध गुलरिया बजार बन्द
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment