यसअघि संवैधानिक समितिले संविधानका विवादित विषयहरु सुल्झाउन माघ २९ गतेसम्म थप्न प्रस्ताव गरेको थियो । समितिले प्रस्ताव गरेको कार्यतालिकालाई दलहरुले सहमति गरिसकेका छन् भने संविधानसभाको कार्यव्यबस्था परामर्श समितिको बैठकले पनि त्यसालाई अन्तिम रुप दिनुपर्ने प्रावधान रहको छ ।
कार्यव्यबस्था समितिले आज नै अन्तिम रुप दिएपछि संसोधित कार्यतालिका संविधानसभामा प्रस्तुत गरिनेछ र पारित गरिने छ ।
त्यस्तै संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरुप आज संवैधानिक समितिका निलाम्बर आचार्यले प्रमुख राजनैतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
No comments:
Post a Comment