काठमाडौं, माघ १९ l धादिङको गजुरी नजिकै आज बस र ट्रक एकआपसमा जुध्दा १४ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनामापरी गम्भीर घाइते भएकाहरुलाई उपचारकालागि राजधानी ल्याइएको छ भने अन्यको गजुरीमा उपचार भइरहेको बुझिएको छ । काठमाडौंबाट कटारी गइरहेको बस र नारायणगढबाट काठमाडौं आइरहेको ट्रक एकआपसमा जुध्दा उक्त दूर्घटना भएको हो ।
ट्राफ्रिक प्रहरी कार्यालय गजुरीले तिव्र गतिका कारण दूर्घटना हुन पुगको बताएको छ । घटनामापरी दुवै सवारी राजमार्गमा पल्टेका कारण पृथ्वीराजमार्गमा सवारी आगमनमा समेत अवरोध पुगेको बताइएको छ ।

No comments:
Post a Comment