काठमाण्डौं,१९ माघ । कोलम्बियाको दक्षिण शहर टुमैकोको बीचमा अवस्थित प्रहरी चौकीमा एक बमले भरिएको मोटरसाईकल स्टेशन भित्र ठक्कर लगाई ठूलो विस्फोट साथ आक्रमण हुदाँ सात जनाको मृत्यु भएको छ ।पुलीस अधिकारीका अनुसार उक्त आक्रमण कोलम्बियाको वामपंथी चरमपंथी गुट फार्कले गराएको हुन सक्ने बताएका छन् ।उक्त हमलाको निशाना क्षेत्रीय प्रहरी कमाण्डर भएता पनि उनलाई उक्त आक्रमण बाट कुनै क्षति नभएको बीबीसी डट कमले बताएको छ ।
Post Top Ad
Responsive Ads Here
Feb 2, 2012

प्रहरी चौकीमा आक्रमण, ७ जनाको मृत्यु
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment