काठमाडौं, माघ २७ l कुवेतमा जारी यू–१९ फुटवल प्रतियोगितमा नेपालले उपाधी रक्षाको लागि ७५ रनको लक्ष्य प्राप्त गरेको छ । युनिटी मैदानमा भइरहेको खेलमा नेपालले टस जिती थाइल्याण्डलाई ब्याटिङको लागि निम्तो दिएको थियो ।
टस हारी ब्याटिङमा उत्रेको थाइल्याण्डले २३.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७४ रन मात्र बनाउन सक्यो । थाइल्याण्डलाई सस्तैमा रोक्ने क्रममा नेपालकी रुविना क्षेत्री ३ विकेट हात पारिन् ।
नेपालले केहीबेरमा ब्याटिङ थाल्दै छ । नेपालले आजको खेल जितेमा प्रतियोगितामा उपाधी ह्याट्रिक गर्नेछ ।
No comments:
Post a Comment