काठमाडौं, माघ २९ l बेलामौका पृथ्वीमा पनि कस्ता कस्ता किसिमका पंक्षीहरु फेला पर्छन । कहिल्यै नदेखिएको अनौठो पक्षी फेला परेपछि सिन्धुलीको पीपलमाढी–२ चैनपुरमा हेर्ने मानिसहरुको भिड बढेको छ ।
स्वतन्त्र नेपाल समाचार सञ्जालले प्रकाशित गरेको एउटा समाचार अनुसार मान्छेको जस्तो अनुहार, गोलो टाउको र पानको पात जस्तो आकार भएको पक्षीले स्थानीयस्तरमा चर्चा पाएको छ । एक किलो जति तौल र छिरविरे फुश्रो रंगको उक्त पंक्षीले ठूलो भ्यागुता र किरा खाने गरेको छ, यसलाई हेर्न मानिसहरुको ओहिरो लागिरहेको स्थानिय उपेन्द्र राईले जानकारी दिए । पंक्षी कुन जातको हो भनेर पत्ता भने लागेको छैन । तीनदिन अघि समातिएको पक्षीको पखेटामा चोट लागेकोले पिपलमाढि मै ।
No comments:
Post a Comment