"झुठो माया" - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 3, 2012

"झुठो माया"























किन मलाई खोक्रो पारी गयौं तिमी
बाँकी रहेका याद र सम्झनाहरु पनि लिएर जाउँ ।
अब जीवन जिउन पनि व्यर्थै लाग्न थाल्यो
सक्छौ भने एक थोपा बिष कसैको हातमा पठाउँ ।
आँखा चिम्लि पिई दिने छु तिमीले दिएको बिष पनि
अनि मात्र मैले मुक्ति पाउछु यो संसारबाट बिदा लिई सके पछि ।

तुलसी "भावुक"
हाल काठमाण्डौ

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here